You are viewing the translated version of चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्न;.
Section 9
चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्न;
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन गर्ने उत्पादकले त्यस्तो पदार्थको बट्टा, प्याकेट वा बोतलको प्याकेजिङ्ग र लेबलको बाहिरी भागमा खतराको सूचना जनाउने गरी समितिले निर्धारण गरे बमोजिमको चेतावनीमूलक सन्देश र खतरा जनाउने चित्र प्रष्ट रुपमा देखे र बुझ्ने गरी नेपाली भाषामा अड्डित गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री वितरण गर्न पाइने छैन।
(२) उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री वितरण गर्न पाइने छैन।